निरीह ‘कुमारी आमा’ निहारिकालाई राज्यले न्याय नदिएपछि चालेको कदम अत्यन्त गम्भीर घटना भन्दै निराश बने बाबुराम
काठ्माण्डौ, साउन २८ । समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले एउटी निरीह ‘कुमारी आमा’ ले देशको सर्वोच्च अंग राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गर्नु अत्यन्त गम्भीर घटना भएको बताएका छन् ।
आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको भन्दै अनसनरत उनले २० वर्षकी निहारिकाले आज शुक्रबार शितल निवासअघि पुगेर आत्मदाह गर्ने भन्ने भन्दै शरीरमा पेट्रोल खन्याएकी थिइन् । तर उनलाई प्रहरीले रोकेको थियो ।
एउटी निरीह ‘कुमारी आमा’महिनौंदेखि राजधानीका विभिन्न ठाउॅमा दूधेबालक बोकेर बलात्कारी पुरूषको डिएनए परिक्षणको माग गर्दै अनशन गर्दापनि राज्यले न्याय नदिएपछि देशको सर्वोच्च अंग राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गर्नु अत्यन्त गम्भीर घटना भएको नेता भट्टरईले बताएका हुन् ।
हाम्रो राज्य किन यति निकम्मारु भएको भन्दै प्रश्न गरेका उनले
भने ,’ छिटो न्याय देऊ!’
‘एउटी निरीह ‘कुमारी आमा’महिनौंदेखि राजधानीका विभिन्न ठाउॅमा दूधेबालक बोकेर बलात्कारी पुरूषकोम्ल्ब्परीक्षणको माग गर्दै अनशन गर्दापनि राज्यले न्याय नदिएपछि देशको सर्वोच्च अंग राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गर्नु अत्यन्त गम्भीर घटना हो।हाम्रो राज्य किन यति निकम्मारुछिटो न्याय देऊ!’
Facebook Comments