अभिलाषालाई ४ स्वर्ण, टेनिसमा आर्मी च्याम्पियन
३ कात्तिक, पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसमा विभागीय टोली त्रिभुवन आर्मी ४ स्वर्ण सहित १० पदक जितेर टिम च्याम्पियन बनेको छ । गण्डकी प्रदेशले तीन स्वर्ण र दुई कास्यसहित पाँच पदक जितेर दोस्रो भयो । बागमती प्रदेश एक कास्य र चार रजत पदक जित्दा सशस्त्र प्रहरीले एक कास्य र तीन रजत पदक जिते । नेपाल प्रहरीले एक रजत र तीन कास्य र एनआरएनले एक रजत पदक जिते ।
Facebook Comments