1st June 2026, Monday
News by: MissionSanchar
१५ चैत, काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। उक्त विषयमा अदालतको १४ नम्बर इजलासमा न्यायाधीश आनन्दकुमार श्रेष्ठसमक्ष म्यादसम्बन्धी निवेदन पेस हुने तयारी गरिएको छ।
न्यायाधीश श्रेष्ठ इजलासमा उपस्थित भइसकेका छन् भने रमेश लेखकको प्रतिरक्षा गर्ने कानुन व्यवसायीहरू पनि बहसका लागि इजलासमा उपस्थित भएका छन्। तर, प्रहरी तथा सरकारी वकिलको कार्यालयका तर्फबाट सम्बन्धित फाइल हालसम्म पेस नभएकाले न्यायाधीश श्रेष्ठले केही समय पर्खन निर्देशन दिएका छन्।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्त भएलगत्तै नेविसंघ र अखिल (क्रान्तिकारी)ले त्यसको विरोधमा आन्दोलन थाले।
पीएसजीद्वारा रियल म्याड्रिय पराजित
हेमबहादुर मल्ल सम्मान पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई प्रदान
मधेश प्रदेश सभा बैठक अवरुद्ध